Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रोटी अथवा भातसँग आलुका परिकारको सेवनः ठीक कि बेठीक ?

Kalakarmi Kalakarmi November 28, 2023 12:18
रोटी अथवा भातसँग आलुका परिकारको सेवनः ठीक कि बेठीक ? Image

काठमाडौं– हामी दिनहुँ फरक–फरक किसिमका खानेकुरा खान्छौँ । खानामा दाल र चामल उही भएता पनि तरकारी र अचार भने फरक–फरक किसिमका खान्छौँ । तर त्यस्ता धेरै मानिस छन् जसलाई तरकारीमा आलुका परिकार खान मन पर्छ । आलु फ्राई मन नपर्ने धेरै कम हुन्छन् । तर जुन मानिसले तरकारीमा आलुको सेवन धेरै गर्छ, उनीहरुलाई विभिन्न समस्या देखिन्छ । किनभने हरेक दिन एकै किसिमको खानेकुरा खाँदा शरीरले अन्य आवश्यक पौष्टिक पदार्थ पाउँदैन । जसको कमीले शरीरमा विभिन्न किसिमका समस्या देखिन थाल्छ । हाम्रो दिनहुँको खानामा चामल र दाल परिवर्तन हुँदैन तर तरकारी एक ...