Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शकको माया बटुल्दै चौथो सातामा ‘अगस्त्य’

Kalakarmi Kalakarmi March 22, 2024 07:25
दर्शकको माया बटुल्दै चौथो सातामा ‘अगस्त्य’ Image

काठमाडौं– दर्शकको उच्च साथसहित नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै यो फिल्मले समीक्षकहरूको समीक्षाको ठिक विपरीत दर्शकको माया बटुल्दै चौथो सातामा प्रवेश गरेको हो । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मले चौथो सातासम्म आइपुग्दा केही कम शोहरु पाए पनि दर्शकको साथ घटेको छैन । फिल्मले पाएको शोमा दर्शकको अकुपेन्सी सुखद रहेको छ । यस हिसाबले फागुनको १८ गतेदेखि प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’ को उच्च वर्ड अफ माउथले व्यापार पनि उत्साहजनक निरन्तरता पाउनुका साथै फिल्मले भोलिका दिनदेखि यो ...