‘कर्मा’ को ट्रेलरमा विपिनको एक्सन अवतार

eHimalaya Times eHimalaya Times April 4, 2025 22:19
‘कर्मा’ को ट्रेलरमा विपिनको एक्सन अवतार Image

काठमाडौं । चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायतलाई देख्न सकिन्छ । ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा विपिनलाई पहिलोपटक आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएर एक्सनमा उत्रिएको देखिएको छ । ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवकलाई परिबन्धमा पारेर कहाँसम्म पुर्‍याउँछ भन्ने

Latest Updates See All Updates