Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बोक्सीको घर’ले गर्‍यो आकर्षक व्यापार, दुई दिनमै २ करोड १५ लाख कलेक्सन

Thulo Parda Thulo Parda April 29, 2024 06:41
‘बोक्सीको घर’ले गर्‍यो आकर्षक व्यापार, दुई दिनमै २ करोड १५ लाख कलेक्सन Image

काठमाडौं। यही साता रिलिज भएको नेपाली चलचित्र ‘बोक्सीको घर’ले आकर्षक ओपनिङ गरेको छ। यस चलचित्रले रिलिजको पहिलो दुई दिनमा २ करोड १५ लाख ग्रस कलेक्सन गरेको वितरक कम्पनी टि-फल्कले फिल्मले जनाएको छ। शुक्रवार फिल्मले ७० प्रतिशतसम्म अकुपेन्सी कायम गरेको यो चलचित्रले शनिवार सार्वजनिक बिदा रहेको कारण थप अकुपेन्सी प्राप्त गरेको थियो। देशभरका हलहरूले उल्लेख्य मात्रामा […]