Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पर्खी बसें तिमीलाई’बाट आशावादी डेब्यु अभिनेता किरण श्रेष्ठ

The Cinema Times The Cinema Times January 10, 2024 10:48
‘पर्खी बसें तिमीलाई’बाट आशावादी डेब्यु अभिनेता किरण श्रेष्ठ Image

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पर्खी बसें तिमीलाई’बाट किरण श्रेष्ठ नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दैछन् । उनी नाटकबाट सिनेमामा आएका हुन् । उनले मण्डला थिएटरका १३ वटा नाटकमा अभिनय गरिसकेका छन् । उनी एक वेब सिरिजमा अभिनय गर्ने तयारी गर्दै गर्दा निर्देशक दीपक श्रेष्ठले उनलाई सिनेमाको अफर गरेका थिए […]