Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपाल आउँदै ज्याकलिन

Ramailo Cha Ramailo Cha March 20, 2024 06:23
नेपाल आउँदै ज्याकलिन Image

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छन् । हिरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा ज्याकलिनलाई नेपाल ल्याउन लागेको हो । आरबीले ३० मार्चमा आफ्नो २७ औं वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ । जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्नेछन् । सोही रनवेको […]