Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शक नआएपछि लमजुङको फिल्म हल बन्द

Ranga Nepal Ranga Nepal February 8, 2024 12:05
दर्शक नआएपछि लमजुङको फिल्म हल बन्द Image

लमजुङ । लमजुङ बेसीशहर नगरपालिका–८ मा रहेको जिल्लाको एक मात्र चलचित्र भवन अन्नपूर्ण चलचित्र मन्दिर तीन हप्तादेखि बन्द छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेकाले हल बन्द गरिएको सञ्चालक प्रदीप बस्नेतले जानकारी दिए । बन्द हुनुअघिसम्म हिन्दी चलचित्र ‘सालर’ प्रदर्शन गरिएको थियो । सो चलचित्रले पनि दर्शक तान्न नसकेको उनले बताए […]