Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अनमोल र जस्सीता रोमान्टिक हुँदा दर्शकले सम्झिए ‘एनिमल’

Kalakarmi Kalakarmi April 28, 2024 13:09
अनमोल र जस्सीता रोमान्टिक हुँदा दर्शकले सम्झिए ‘एनिमल’ Image

काठमाडौं– यही जेठ १० गते नेपाली फिल्मका दर्शकका लागि महत्वपूर्ण दिन हुने भएको छ । यो दिन एकै साथ दुई ठूला फिल्म ‘पुजार सार्की’ तथा ‘फर्की फर्की’ प्रदर्शनमा आउँदैछन् । यी दुईमध्ये ‘पुजार सार्की’ मा प्रदीप खड्का, पल शाह तथा आर्यन सिक्देल मुख्य भूमिकाका छन् भने ‘फर्की फर्की’ मा अनमोल केसीले अभिनय गरेका छन् । दुबै फिल्मका चारै जना अभिनेता दर्शकमाझ लोकप्रिय छन् । ‘फर्की फर्की’ मार्फत अनमोल केसी करिव डेढ वर्षपछि दर्शकमाझ आउन लागेका हुन् । ‘फर्की फर्की’ को पोस्टर, गीत तथा ट्रेलर सार्वजनिक भैसकेका छन् । ट्रेलरमा अनमोल ...