Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विजयको दोस्रो अन्तिम चलचित्र ‘GOAT’को पहिलो दिनको कलेक्सन १२६ करोड भारु

Thulo Parda Thulo Parda September 6, 2024 12:18
विजयको दोस्रो अन्तिम चलचित्र ‘GOAT’को पहिलो दिनको कलेक्सन १२६ करोड भारु Image

थलापथी विजय र निर्देशक वेनकट प्रभुको ‘द ग्रेटेस्ट अफ अल टाइम’ अर्थात् ‘GOAT’ ले बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ। यसले विश्वव्यापी रूपमा १२६ करोड रुपैयाँभन्दा बढीको कमाइ गरेको छ। अभिनेता थलापथी विजयले यो कलेक्सन रिपोर्ट आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। स्पाई थ्रिलर चलचित्रले घरेलु बक्स अफिसमा करिब ४३ करोड रुपैयाँ नेट कमाइ गरेको […]