‘नरसिंहाः अवतार’को गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’


द सिनेमा टाइम्स, काठमाडौं । दीवाकर भट्टराई निर्देशित सिनेमा ‘नरसिंहाः अवतार’को लागि २५ वर्ष अघि निर्माण भएको सिनेमा ‘दैव संजोग’को सुपरहिट गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत रिक्रियट गरिएको छ । आगामी जेठको ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नरसिंहाः अवतार’मा यो गीत समावेश गरिएको हो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक […]