Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपालमा छायाङ्कन भएको ‘द टाइगर्स नेस्ट’प्रदर्शनबाट किम्फ सुरु

Thulo Parda Thulo Parda May 30, 2024 07:28
नेपालमा छायाङ्कन भएको ‘द टाइगर्स नेस्ट’प्रदर्शनबाट किम्फ सुरु Image

काठमाडौं। इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को एसिया प्रिमियरसँगै २१औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ । ‘द टाइगर्स नेस्ट’ एक किशोर (बालमणि) र बाघको बच्चाबिचको आत्मीय सम्बन्धको कथा हो। भुईँचालोमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका बालमणिले सोही आश्रम नजिकैको जङ्गलबाट बाघको बच्चाको सिकारीबाट उद्धार गर्छन्। त्यसपछि रोचक र अनौठो ढङ्गले […]