‘दुई कदम’को गीतमा इओनसँग वर्षा
![Thulo Parda](https://www.thefilmnepal.com/uploads/news_media/logo.png)
![‘दुई कदम’को गीतमा इओनसँग वर्षा Image](https://www.thefilmnepal.com/uploads/news_media/logo.png)
काठमाडौँ।रिलिज मिति नजिकिँदै गर्दा नेपाली चलचित्र ‘दुई कदम’को गीत छायांकन गरिएको छ । मंसीर २९ गते रिलिज हुने यस चलचित्रमा रहने ‘ए मेरा बाबै नि’ शीर्षकको सो गीत काठमाडौँमा छायांकन गरिएको हो । यस गीतमा आशिष अबिरल र निरुषा भट्टराईको स्वर, निरुषाको शब्द र आशिषको संगीत छ । गीतमा चलचित्रका कलाकार इओन लिम्बु र अभिनेत्री […]