Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फर्स्टलुकमा विपिन र मिरूनाको ‘ऊनको स्वीटर’

Filmy Nepal Filmy Nepal February 6, 2024 07:13
फर्स्टलुकमा विपिन र मिरूनाको ‘ऊनको स्वीटर’ Image

काठमाडौं । नवीन चौहानको डेब्यू निर्देशनमा बन्ने फिल्म ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकार विपिन कार्की र मिरुना मगर फिचर्ड छन् । सार्वजनिक पोस्टरमा विपिन ऊनको स्वीटरमा ‘टिपिकल’ नेपाली युवक देखिएका छन् भने मिरुना नेपाली मगर संस्कृति झल्काउने पोशाकमा सजिएकी छन् । पोस्टरले २०/२५ वर्ष पहिलेसम्म नेपालमा तश्वीर खिचाउँदा […]