Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विशेष बन्यो पूजाको रोज डे

Kalakarmi Kalakarmi February 7, 2024 11:26
विशेष बन्यो पूजाको रोज डे Image

काठमाडौं– आज फेब्रुअरी ७ अर्थात प्रणय सप्ताहको पहिलो दिन । आजदेखि १४ फेब्रुअरीसम्म अर्थात यो हप्ता भरी नै विशेष कुराका साथ प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे मनाइन्छ । आज भ्यालेन्टाइन्स डेको पहिलो दिनलाई रोज डेको रुपमा मनाइन्छ । आजको दिन आफ्नो विशेष व्यक्तिलाई रातो गुलावको फूल दिएर प्रेम प्रस्ताव राख्ने प्रचलन छ । त्यस्तै पहिले नै प्रेममा भएका जोडीहरुले भने आफ्नो मनको राजकुमार अथवा राजकुमारीलाई रातो गुलावको फूल दिएर आफ्नो प्रेमलाई अभिव्यक्त गर्छन् । यसैक्रममा अभिनेत्री पूजा शर्माले पनि आजको दिन विशेष भएको आफ्नो इन्स्टा स्टोरीबाट जानकारी गराएकी छिन् । ...