Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मनसरा’ रिलिज भएको पाँच दिनपछि नयाँ गीत

Kalakarmi Kalakarmi May 6, 2024 07:17
‘मनसरा’ रिलिज भएको पाँच दिनपछि नयाँ गीत Image

काठमाडौं – शुक्रबारदेखि रिलिज भएको ‘मनसरा’ ले नयाँ गीत रिलिज गरेको छ । फिल्मले आइतवार ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । गीतको भिडियोमा फिल्ममा ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राईमाथि फिल्माइएको छ । करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’ सँगको निकटतालाई प्रस्तुत गरिएको छ । गीतले यिनै भावहरुलाई पस्किएको छ। फिल्ममा नेनाहाङ अभिनेत्री मिरुना मगरका छोरा बनेका छन् । हाल प्रदर्शनरत यो फिल्मले दर्शकसँगै समीक्षकहरुबाट ...