Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बलिदान’ को छायाङ्कन प्रारम्भ, बलिदानको बिगुल फुकेको निर्देशकको तर्क

Kalakarmi Kalakarmi September 6, 2024 11:53
‘बलिदान’ को छायाङ्कन प्रारम्भ, बलिदानको बिगुल फुकेको निर्देशकको तर्क Image

इटहरी- प्री-प्रोडक्सनमा रहँदै चर्चामा रहेको नेपाली फिल्म ‘बलिदान’को छायाङ्कन प्रविधि पूजा गर्दै शुभारम्भ गरिएको छ । हरितालिका तीजको अवसर पारेर फिल्मको युनिटले मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरेको हो, जुन ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथीभरा मन्दिरको शाखाका रूपमा चिनिन्छ । शनिवार इटहरीमा फिल्मको पहिलो शट लिइने छ, जसमा अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको दृश्य खिचिने छ । फिल्मका निर्देशक सन्तोष सेनका अनुसार केही दिनपछि समीर भट्ट, अर्पण थापा, सौगात मल्ल र दिव्य देवलगायतका कलाकारहरूको छायाङ्कन प्रारम्भ हुनेछ । ‘बलिदानको निर्माणका लागि लामो समयदेखि हामीले अथक मेहनत, खोज, अनुसन्धान र ...