सौरभ चौधरी निर्देशित ‘कर्मा’का लागि गायक दुर्गेश थापाले गाए गीत


द सिनेमा टाइम्स, काठमाडौं । गायक दुर्गेश थापाले आगामी चैत्र २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको सिनेमा ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले ‘कर्मा’को गीत गाएको जानकारी दिएका छन् । केही दिनअगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको […]