Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बेहुली फ्रम मेघौली’ को प्रमोसनमा नयाँ फण्डा

Kalakarmi Kalakarmi August 30, 2024 11:49
‘बेहुली फ्रम मेघौली’ को प्रमोसनमा नयाँ फण्डा Image

काठमाडौं- फिल्म ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो बनाउनेका लागि निर्माणपक्षले आकर्षक योजना अगाडि सारेको छ । प्राप्त हुने उत्कृष्ट एक भिडियोलाई फिल्ममा समावेश गर्ने निर्माणपक्षले जनाएको छ । ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप साइजमा कभर भिडियो बनाउनुपर्नेछ । भिडियो एचडी क्वालिटीको हुनुपर्ने निर्माणपक्षले जनाएको छ । भिडियोलाई आफ्नो सामाजिक संजालमा पोस्ट गरेर उक्त भिडियो निर्माणपक्षको इमेलमा पठाउनुपर्नेछ । कभर भिडियो जुनसुकै उमेर समूहका व्यक्तिले बनाउन सक्नेछन् । लोकप्रिय हुँदै गएको यो गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको नृत्य छ । फिल्मका ...