लेस्टर स्क्वायरमा शाहरुख र काजोलको मूर्ति


मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खान र उनको एक सहकर्मी अभिनेत्री काजोलको मूर्ति यसै वर्षको अन्त्यमा लण्डनको लेस्टर स्क्वायरमा अनावरण हुने भएको छ । भारतीय फिल्मको इतिहासमा सर्वाधिक लामो समय अर्थात् ३० वर्षसम्म प्रदर्शन भएको फिल्म ‘दिलवालै दुल्हनिया ले जाएङ्गे’को यो रोमान्टिक जोडीको मूर्तिले दर्शकलाई यो फिल्मको स्मरण गराउनेछ । लेस्टर स्क्वायरको स्क्वायर ट्रेलका दृश्यहरुमा […]
The post लेस्टर स्क्वायरमा शाहरुख र काजोलको मूर्ति appeared first on CHITRALAHAR.COM.