Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रङ्गेली’ को गीत ‘घामले तारा’ सार्वजनिक, दयाहाङ र मिरुनाको लोभलाग्दो प्रेम

Kalakarmi Kalakarmi March 1, 2024 15:32
‘रङ्गेली’ को गीत ‘घामले तारा’ सार्वजनिक, दयाहाङ र मिरुनाको लोभलाग्दो प्रेम Image

काठमाडौं– यही फागुन २५ गतेदेखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘रङ्गेली’ को प्रेम भावयूक्त गीत सार्वजनिक भएको छ । ‘घामले तारा’ बोलको यस गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारद्वय दयाहाङ राई र मिरुना मगरले प्रेमभाव व्यक्त गरिरहेका छन् । ग्याङ्गस्टर जनराको यो फिल्ममा दया र मिरुनाले फरक भूमिकामा अभिनय गरेता पनि प्रेमका कुरा समेत फिल्ममा रहेको यो गीतबाट बुझ्न सकिन्छ । मिरुनाले यसमा आफ्नो चरित्र प्रेमभन्दा माथि रहेको खुलासा गरिसकेकी छिन् । यस गीतबाट उनको पात्र चित्रणलाई लिएर थप कौतुहलता बढेको छ । गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर रहेको छ । यसमा ...