Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सौगात मल्लको मुख्य भुमिकामा ‘भाईरल गोर्खे’ निर्माण घोषणा

The Cinema Times The Cinema Times April 16, 2024 03:32
सौगात मल्लको मुख्य भुमिकामा ‘भाईरल गोर्खे’ निर्माण घोषणा Image

द सिनेमा टाइम्स, काठमाडौं – भाईरल हुन जे पनि गर्ने फस्टाउँदो प्रवृत्तिलाई लिएर निर्माण हुन लागेको सिनेमा ‘भाईरल गोर्खे’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा दुईवटा भैंसीमाथि उभिएका सौगात मल्ललाई देखाइएको छ । पृष्ठभूमीमा शहरको दृश्य छ । पोस्टरले कमेडी जानरामा सिनेमा बन्न लागेको संकेत गरेको छ । सिनेमामा सौगातका अलवा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ […]