Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म प्रमोशनमा अभिभावकको सम्बन्ध विच्छेदका कुरा किन ?

Kalakarmi Kalakarmi June 7, 2024 08:35
फिल्म प्रमोशनमा अभिभावकको सम्बन्ध विच्छेदका कुरा किन ? Image

(सांकेतिक तस्विर) काठमाडौं– नेपाली फिल्म क्षेत्र अहिले सबैभन्दा राम्रो अवस्थामा छ । पछिल्लो केही महिना यता प्रदर्शन भैरहेका हरेक फिल्महरुले सुखद व्यवसाय गरिरहेका छन् । कुनै बेला फिल्मलाई लगानी नै उठाउन धौ–धौ पर्ने अवस्था थियो, अहिले भने अधिकांश फिल्मले निर्मातालाई मुनाफा नै दिएको छ । फिल्मको व्यवसायमा सकारात्मक सुधार आउनुमा सञ्चारकर्मी तथा सञ्चार माध्यमको पनि उत्तिकै ठूलो हात रहेको कुरालाई स्विकार्नै पर्छ । त्यसैले पनि अहिले फिल्म प्रदर्शनमा आउनु केही साता अघिदेखि फिल्मका कलाकारदेखि प्राविधिकसम्म सञ्चार माध्यममा प्रस्तुत भएर आफ्ना फिल्मका बारेमा जानकारी गराइरहेका छन् । ती सामग्रीहरुका कारण दर्शकलाई फिल्मप्रति ...