Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कन्फिडेन्स छन् निर्देशक लामिछाने

Kalakarmi Kalakarmi June 2, 2024 06:43
कन्फिडेन्स छन् निर्देशक लामिछाने Image

काठमाडौं– ‘धौली’, ‘पञ्चेबाजा’, ‘चित्रा’ जस्ता फिल्मका निर्देशक घनश्याम लामिछाने यतिबेला आफ्नो निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ लिएर दर्शकमाझ आइरहेका छन् । लामिछानेको यो महत्वाकांक्षी फिल्म यही जेठ २५ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । यसअघिका तीन फिल्ममा नेपाली मौलिकतालाई प्रस्तुत गरेका निर्देशक लामिछानेले ‘लण्डन टु पेरिस’ लाई भने लण्डनमा छायांकन गरेर अत्याधुनिक शैलीलाई पछ्याएका छन् । निर्देशक लामिछानेको बुझाईमा ‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिए पनि यसको कथावस्तु भने नेपाली परिवेशकै छ । ‘लण्डन टु पेरिस’ हाम्रै कथा हो । नेपाली डायस्पोराको कथा हो । लण्डनमा बस्ने नेपाली ...

Latest Updates See All Updates