Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘कार्साङ्’को फस्टलुक पोष्टर सार्वजनिक

eHimalaya Times eHimalaya Times September 4, 2024 22:55
‘कार्साङ्’को फस्टलुक पोष्टर सार्वजनिक Image

काठमाडौं । चलचित्र ‘कार्साङ्’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले पोष्टरसँगै चलचित्र सिनेमाघरमा आउने मिति तय गरेको छ । यो चलचित्रले पुस २६ गते सिनेमाघरमा आउने मिति गरेको छ । सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका दुई मुख्यपात्र दयाहाङ राई र सिर्जना निङ्लेखु हुनुहुन्छ । यम शेर्पा निर्देशित चलचित्रको अघिल्लो हप्तामात्रै छायांकन सकिएको थियो ।