Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कलाकार प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज

Thulo Parda Thulo Parda November 9, 2023 09:06
कलाकार प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज Image

कात्तिक १० गते बिहान पोखरास्थित नदीपुर-३ मा गाईका लागि घाँस काट्न जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका लोकप्रिय कलाकार प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई बुधबार दिउँसो मणिपाल शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो । उनलाई अस्पतालले फलोअपका लागि एक हप्ताको अन्तरमा आउन भनेको छ । उनको टाउकोमा लागेको […]