Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

यस्तो छ नेपाल–अमेरिका फिल्म फेस्टिभलको लाइनअप (सूचीसहित)

Kalakarmi Kalakarmi June 6, 2024 14:53
यस्तो छ नेपाल–अमेरिका फिल्म फेस्टिभलको लाइनअप (सूचीसहित) Image

काठमाडौं- नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरिएको छ । नवीन सुब्बाद्वारा निर्देशित ‘गाउँ आएको बाटो’ ओपनिङ र फिडेल देवकोटाको ‘द रेड सुटेकस’ समापन फिल्मको रुपमा छन् । पाकिस्तानी मुलका अमेरिकी इराम परविन बिलालद्वारा निर्देशित ‘वाख्री’ र इरानका मिराब्बास खोस्राविनेजेहाद निर्देशित ‘परविन’ लगायतका फिल्म लाइनअपमा समावेश छन् । मेरिल्याण्ड राज्यमा ६ असारदेखि ९ (जुन २० देखि २३) सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् । महोत्सव उदघाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म ...