‘मायाबी’ मैंले भन्न चाहेको कथा हो : निर्देशक दिवाकर भट्टराई

Ramailo Cha Ramailo Cha January 30, 2025 14:40
‘मायाबी’ मैंले भन्न चाहेको कथा हो : निर्देशक दिवाकर भट्टराई Image

फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर फिल्म ‘मायाबी’ रिलिजमा आउँदैछ । यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । जसले, ‘मेरो जीवन साथी, स्टूपिड मन, ड्रिम्स, क्याप्टेन’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । लभ स्टोरी फिल्म बनाउने कुरामा दिवाकर सधै नै अगाडि छन् । तर, यसपटक लभ स्टोरी कथा भएपनि आफ्नो मनको कथा भन्न पाएकोमा […]

Latest Updates See All Updates