Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बेल्जियम निवासी नेपाली कलाकार उज्ज्वल केसीको निधन

Thulo Parda Thulo Parda May 12, 2024 13:37
बेल्जियम निवासी नेपाली कलाकार उज्ज्वल केसीको निधन Image

काठमाडौं। लामो समयदेखि युरोपको बेल्जियममा बस्दै आएका नेपाली कलाकार, रेडियोकर्मी तथा टेलिभिजनकर्मी उज्ज्वल केसीको निधन भएको छ। आइतबार हृदयघातबाट उनको निधन भएको केसीका साथी देवु श्रेष्ठले बताए।  केसीले नेपालमा रहँदा रेडियो र टेलिभिजनमा कार्यक्रम सञ्चालन तथा  चलचित्र र टेलिभिजन सिरिजहरूमा अभिनय गरेका थिए।