Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पूजार सार्की’को ‘जाऊँ माया’ सार्वजनिक

Ranga Nepal Ranga Nepal May 15, 2024 06:09
‘पूजार सार्की’को ‘जाऊँ माया’ सार्वजनिक Image

काठमाडौं, २ जेठ । यही जेठ १० गते (बुद्ध जयन्ती)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । बी पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ । गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ । […]