Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सानो संसार’ को इण्ड-क्ल्याप

Kalakarmi Kalakarmi August 19, 2024 05:10
‘सानो संसार’ को इण्ड-क्ल्याप Image

काठमाडौं– निर्माता अर्जुन कुमारद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘सानो संसार’ को इण्ड-क्ल्याप‌ गरिएको छ । सोमवार बिहान ४ बजे यो‌ फिल्मको सम्पूर्ण छायांकन भएको निर्माता अर्जुन कुमारले जानकारी गराएका छन् । दशैँको घटस्थापनाको दिन अर्थात आगामी असोज १७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म पारिवारिक कथावस्तुमा बनेको छ । यो फिल्ममा माग्ने बुढाको रुपमा प्रख्यात हास्य अभिनेता केदार घिमिरेकी धर्मपत्नी सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ । यो फिल्ममा उनलाई गृहिणीको भूमिकामा देख्न पाइने निर्माता अर्जुन कुमारले बताएका छन् । यो फिल्ममा सीतादेवीसहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय ...

Latest Updates See All Updates