Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अगस्त्य’ को फस्टलूक सार्वजनिक, फागुनमा प्रदर्शन

Kalakarmi Kalakarmi January 1, 2024 10:52
‘अगस्त्य’ को फस्टलूक सार्वजनिक, फागुनमा प्रदर्शन Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को फस्टलूक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मका अभिनेता सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै यो फिल्म फागुन १८ गतेदेखि नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलूकमा अभिनेता सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ । एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ, जहाँ उनको एक्सन देख्न सकिन्छ । अर्को लूक्समा भने उनी गोरखपुरको रेलवे प्लेटफर्म अगाडि हिँडिरहेको देख्न सकिन्छ । यी ...