Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शकले रुचाए ‘रङ्गेली’मा आर्यनको केमियो

Filmy Nepal Filmy Nepal March 10, 2024 05:06
दर्शकले रुचाए ‘रङ्गेली’मा आर्यनको केमियो Image

काठमाडौं। शुक्रवारदेखि प्रदर्शरत नेपाली चलचित्र ‘रङ्गेली’मा अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् । चलचित्रको क्लाइमेक्समा खलपात्रको भयङ्कर स्वरूप र अभिनयमा देखिने सिग्देललाई दर्शक रुचाएका छन् । आर्यनको सोही भूमिकाको लुक्समा पोस्टर र केही फोटोहरू सार्वजनिक गरिएको छ । उनलाई चलचित्रमा सन्की गुण्डाको भूमिकामा देखाइएको छ । चलचित्रमा आर्यनको ‘इन्ट्री’ पश्चात् रङ्गेलीको दोस्रो भागमा अभिनेता […]