Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रिमियरमा ‘दिमाग खराब’ लाई तारिफ नै तारिफ

The Cinema Times The Cinema Times November 10, 2023 10:34
प्रिमियरमा ‘दिमाग खराब’ लाई तारिफ नै तारिफ Image

द सिनेमा टाइम्स, काठमाडौं – निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेको सिनेमा ‘दिमाग खराब’को रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियर शोमा सिनेमाकर्मीदेखि राजनीतिकर्मीसम्मले सिनेमा हेरेका छन् । ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा बिहीबार साँझ भएको प्रिमियरमा सिनेमाले उठान गरेको कथावस्तुको प्रशंसा गरेका हुन् । उपसभामुख इन्दिरा राना, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, सांसद […]