Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बोक्सीको घर’ (नाटक) को क्लाइमेक्स पावरफूल थियो’: सरिता गिरी, अभिनेत्री

Kalakarmi Kalakarmi May 4, 2024 09:57
‘बोक्सीको घर’ (नाटक) को क्लाइमेक्स पावरफूल थियो’:  सरिता गिरी, अभिनेत्री Image

अरुणा भट्टराई– काठमाडौं– यतिबेला नेपाली फिल्म क्षेत्रमा एउटा फिल्मको चर्चा चुलिएको छ । अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका तथा निर्देशक सुलक्षण भारतीको निर्देशनमा बनेको फिल्म ‘बोक्सीको घर’ ले व्यसायिक सफलतामात्र हासिल गरिरहेको छैन, दर्शकको ठूलो संख्यालाई सिनेमा हलसम्म आकर्षित गर्न सफल समेत भैसकेको छ । सुलक्षण भारतीको लेखनसमेत रहेको यो फिल्मको सम्पूर्ण विषयवस्तु त्यो नाटकमा आधारित छ, जुन सात वर्षअघि नै काठमाडौंमा झण्डै एक महिनासम्म मञ्चन भएर दर्शकको मन र मुटुमा बस्न सफल भएको थियो । र, मण्डला थिएटरमा मञ्चन भएको उक्त नाटकमा अहिले प्रदर्शन भैरहेको ‘बोक्सीको घर’ का सात जना ...