Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मोफसलमा ‘गोर्खा वारियर’ टीम

Kalakarmi Kalakarmi February 8, 2024 01:47
मोफसलमा ‘गोर्खा वारियर’ टीम Image

चितवन– फागुन ११ गतेदेखि प्रदर्शनमा आउने ऐतिहासिक अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को टीम अहिले नेपाल यात्रामा रहेको छ । टीमले मंगलबार धरानमा पत्रकार सम्मेलन आयोजना गरेको थियो भने बुधबार हेटौंडा तथा नारायणघाटमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मका बारेमा जानकारी गराएको छ । टीमले आज बिहीवार बुटबल तथा शुक्रवार पोखरामा पत्रकार भेटघाट आयोजना गरेर फिल्मका बारेमा जानकारी दिने भएको छ । हेटौंडामा आयोजित पत्रकार सम्मेलनका क्रममा निर्देशक मिलन चाम्सले गोर्खा वारियर गोर्खाली सेनामा आवद्ध रहेका पुर्खाहरुको मौलिक फिल्म भएको बताए । निर्देशक चाम्सले गोर्खा वारियर ७० वर्षअघिको नेपाली मौलिक सामाजिक कथावस्तुका ...