सियोल महानगरमा गुड्यो चालकविहीन रात्रि बस
Kalakarmi
December 5, 2023 04:21
सियोल– दक्षिण कोरियाको राजधानी सियोेल महानगरमा चालकबिनाको स्वचालित रात्रि बसहरु सञ्चालन गरेको छ । स्वचालित बसहरूले सियोलको व्यस्त जीवनमा राहत दिनसक्ने महानगरले जनाएको छ । विश्वकै व्यस्त मानिने महानगरमा मध्यरातसम्म काम गरेर आफ्ना बासस्थान फर्कन चाहने मानिसहरुलाई उनीहरुको गन्तव्यसम्म रात्री बसले सेवा दिन थालेपछि मानिसहरु प्रशन्न भएका महानगरकाका अधिकारीहरूले बताएका छन् । ए २१ नम्बरका दुई रात्रिकालीन बसहरूले सियोलको सबैभन्दा व्यस्त क्षेत्रहरू मध्येका दुई, होङ्देइ र डोङ्देमुन जिल्लासँग जोड्ने २० स्टपहरूबाट सोमबारदेखि रात्री सेवा सुरु गर्न थालेका छन् । हुन्डाई मोटरले कमर्सियल भेहिकल मोडेल इलेक्ट्रीसिटीमा परिणत गरिएका बसहरू अन्य नियमित बसहरू जस्तै ...