Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ऊनको स्वीटर बनाउन पाउँदा मख्ख मिरुना

Kalakarmi Kalakarmi July 10, 2024 06:12
ऊनको स्वीटर बनाउन पाउँदा मख्ख मिरुना Image

काठमाडौं– अभिनेत्री मिरुना मगर कलिउडकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । उनले अभिनय गरेका धेरै वटा फिल्म दर्शकले मन पराइसकेका छन् । प्रदर्शनको क्रममा रहेका अन्य पिःलमबाट समेत दर्शक आशावादी छन् । मिरुनालाई प्राय: फिल्ममा ग्रामिण भाषा र भेषभुषामा देखिन्छ । कहिले डोको नाम्लो त कहिले आागन लिप्दै गरेको अनि फिल्ममा उनको भाषा पनि उस्तै । यसैबीच, मिरुनाले हालै आफ्नो सोसल मिडियाबाट एउटा भिडियो शेयर गरेकी छिन्, जसमा उनी ग्रामिण भेषभूषामै देखिएकी छिन् । यो भिडियोमा भने उनी डोको–नाम्लो नगरेर हातमा कुरुस र धागो लिएर ऊनको पहिरन तयार गर्दै गरेको ...

Latest Updates See All Updates