Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नयाँ फिल्म बनाउन नेपाल फर्किदै रेखा थापा

Kalakarmi Kalakarmi March 22, 2024 05:39
नयाँ फिल्म बनाउन नेपाल फर्किदै रेखा थापा Image

काठमाडौं- फिल्म ‘उपहार’ बनाएकी अभिनेत्री रेखा थापाले अर्को फिल्म बनाउने तयारी गरेकी छिन् । उनले फिल्मको नाम सोचिरहेको बताईन् । नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिन्। मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन् । रेखा थापा वैशाखको १८ गते नेपाल फर्किदैछिन् । उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने बुझिएको छ । फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै ...