Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बहुपतिप्रथाको कथा रहेको ‘शाम्बाला’ भदौको अन्तिम सातामा

eHimalaya Times eHimalaya Times July 27, 2024 22:55
बहुपतिप्रथाको कथा रहेको ‘शाम्बाला’ भदौको अन्तिम सातामा Image

ललितपुर । चलचित्र ‘शाम्बाला’ भदौ २८ गते (सेप्टेम्बर १३)मा सिनेमाघरमा आउने भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमबीच चलचित्रको सिनेमाघरमा आउने मिति घोषणा गरिएको हो । ड्रामा, एड्भेन्चर र म्याजिक रियालिज्ममा निर्माण चलचित्रको प्रदर्शन एप्पल इन्टरटेनमेन्टले गर्न लागेको हो । नेपाली र तिब्बती भाषामा रिलिज हुने यो चलचित्रलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन