Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विश्व सिनेमामा लैंगिकताको वहस

Kalakarmi Kalakarmi March 17, 2024 16:21
विश्व सिनेमामा लैंगिकताको वहस Image

काठमाडौं– सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो दिन विश्व सिनेमामा रहेको लैंगिक विभेदका बारेमा वहस भएको छ । कला क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रि वक्ताहरुबीच उक्त वहस भएको हो । लैंगिक विभेद सिनेमासँग मात्र सम्बन्धित विषय नरहेर यो विश्व कै समस्या रहेको वक्ताका रुपमा रहेकी बौद्ध भिक्षु तथा संगीतकर्मी आनी छोइङ डोल्माले बताइन् । ‘फिल्म हेरेर धेरै पिटाइ खाएको छु । फिल्मबाट धेरै ज्ञान पाएको छु । यो मेरो जीवनको ठूलो हिस्सा बनेको छ,’ फिल्म हेरेको अनुभव सुनाउँदै लैंगिक विभेदबारे उनले भनिन्– ‘परिवर्तन पनि भइरहेको छ, जसको उदाहरण हामी नै हौँ । ...