Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पर्खि बसेँ तिमीलाई’ को प्रचारमा धरानका मेयर हर्क साम्पाङ

Kalakarmi Kalakarmi December 31, 2023 06:24
‘पर्खि बसेँ तिमीलाई’ को प्रचारमा धरानका मेयर हर्क साम्पाङ Image

काठमाडौं– आगामी पुस २७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पर्खि बसेँ तिमीलाई’ ले आफ्नो प्रचार–प्रसार तिब्र पारेका छन् । यसैबीच, फिल्मका निर्देशक दीपक श्रेष्ठले धरानका मेयर हर्क साम्पाङलाई भेटेका छन् । नेपाली फिल्मप्रति रुचि राख्ने मेयरले यो फिल्मको सफलताको शुभकामना दिएका छन् । धरानमा आयोजना हुने फिल्म सम्बन्धी विभिन्न गतिविधिमा सहभागिता जनाउँदै आएका मेयर साम्पाङले ‘पर्खि बसेँ तिमीलाई’ का निर्देशक श्रेष्ठलाई भेटेर फिल्मलाई सफलताको शुभकामना दिएका छन् । यो फिल्मको एक शोबाट उठेको रकम धरानमा सुम्निमा– पारुहाङको शालिक निर्माणमा सहयोग गर्ने घोषणा निर्माण पक्षले गरेको छ । मेयर साम्पाङले फिल्मको ...