Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दोश्रो सातामा ‘गोर्खा वारियर’, गृहमन्त्री श्रेष्ठले यसरी गरे प्रशंसा

Kalakarmi Kalakarmi March 2, 2024 10:16
दोश्रो सातामा ‘गोर्खा वारियर’, गृहमन्त्री श्रेष्ठले यसरी गरे प्रशंसा Image

काठमाडौं- चार भाषामा निर्माण भएको ऐतिहासिक फिल्म ‘गोर्खा वारियर’ शुक्रबारदेखि दोश्रो सातामा प्रदर्शन भईरहेको छ । यो फिल्म दोश्रो साता पनि देशका करिब ६५ वटा सिनेमा हलमा प्रदर्शन भईरहेको निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार अपरान्ह जमलस्थित विश्वज्योति सिनेप्लेक्समा ‘गोर्खा वारियर’ हेरेका छन् । फिल्म हेरेपछि गृहमन्त्री श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने- ‘गोर्खा वारियर चलचित्रमा वीरताको कथासँगै नेपाली मौलिकता, गाउँको परिवेश, संस्कृतिलाई समावेश गरिएको रहेछ । निर्माण पक्षलाई वधाई दिँदै यस्ता फिल्म निर्माणलाई सङ्ख्यात्मक रुपमा बढाउन आग्रह गर्दछु’, यस्ता चलचित्रलाई राज्यले ...