Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म सम्बद्ध संघ-संस्थालाई ‘बुलाकी’ को ज्ञापन-पत्र

Kalakarmi Kalakarmi July 28, 2024 02:45
फिल्म सम्बद्ध संघ-संस्थालाई ‘बुलाकी’ को ज्ञापन-पत्र Image

काठमाडौं- यहि साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बुलाकी’ निर्माण टिमले फिल्म सम्बद्ध विभिन्न संघ-संस्थालाई ज्ञापनपत्र बुझाउँदै सहयोगको लागि आह्वान गरेको छ । नेपाली समाजको वास्तविक एवम् मौलिक कथा उठान गरेको फिल्मको प्रदर्शनमा सहजता खोज्दै ज्ञापनपत्र प्रदान गरिएको हो । निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माता तथा कलाकार विराज विष्टले चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ, चलचित्र संघ लगायतका संघ संस्थाको कार्यालयमा पुगेर सहयोगको अपिल गरेका हुन् । ‘देशको आफ्नै समाजको मौलिक कथा उठान गरेको ‘बुलाकी’ लाई नेपाल र विश्वभरी छरिएका नेपाली दर्शकहरू नजिक पुर्याउनुपर्छ र पुग्नुपर्छ, हरेक नेपालीले हेर्नुपर्छ भन्ने ...