Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘भाईरल गोर्खे’ मा ऋषि धमलाको भूमिका कस्तो छ?

Himal Khabar Himal Khabar May 6, 2024 07:47
‘भाईरल गोर्खे’ मा ऋषि धमलाको भूमिका कस्तो छ? Image

काठमाडौँ-  लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको फिल्म ‘भाईरल गोर्खे’ मा पत्रकार ऋषि धमलाले अभिनय गरेका छन्। फिल्मका मुख्य अभिनेता सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको हो। फिल्ममा उनी पत्रकारकै भूमिकामा देखिने छन्। छायांकन सेटबाट प्राप्त एक तस्बिमा धमला र सौगातले हात मिलाएको देखिन्छ भने पृष्ठभूमिमा ‘सरकार जान्न चाहन्छ?’ भनेर लेखिएको निलो ब्यानर राखिएको […]