Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

वर्षालाई जब सिंगल हो ? भन्ने प्रश्न सोधियो

Kalakarmi Kalakarmi March 19, 2024 08:12
वर्षालाई जब सिंगल हो ? भन्ने प्रश्न सोधियो Image

काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी अहिले फिल्म ‘मोदिबेनी’ को छायांकनमा व्यस्त छिन् । उनी ‘मोदिबेनी’ को छायांकनका क्रममा पर्वत जिल्लासहितका ठाउँहरु घुमिरहेकी पनि छिन् । त्यसक्रममा वर्षाले आफू घुमेका ठाउँहरुको भिडियो शेयर गरिरहेकी हुन्छिन् । यहि क्रममा उनले सोमवार सामाजिक सञ्जालमार्फत ‘आक्स मि क्वोइशन’ सेसन चलाएकी थिइन् । हुन त अहिले यो सेसन अभिनेत्रीहरुमाझ लोकप्रिय छ । यसमा फ्यानहरुले आफूलाई मनमा लागेको प्रश्न सोध्छन् र अभिनेत्रीहरुले तीनका जवाफ दिन्छन् । ती जवाफलाई जस्ताको तस्तै सार्वजनिकसमेत गर्छन् । यहि क्रममा वर्षालाई पनि सोमवार विभिन्न प्रश्नहरु सोधिएको थियो । प्रश्न सोध्नेहरुमध्ये एक जनाले ...