Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रोमान्टिक सीनले किन रुवायो आँचललाई ?

Kalakarmi Kalakarmi July 22, 2024 08:31
रोमान्टिक सीनले किन रुवायो आँचललाई ? Image

काठमाडौं– भदौ १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘वर एण्ड बधु’ को नयाँ गीत ‘तिमीसंग…’ सार्वजनिक भएसंगै अभिनेत्री आँचल शर्माको चर्चा बढेको छ । आँचलको चर्चा चल्नुको कारण गीतमा उनले दिएको हट रोमान्टिक सीन हो । गीतको भिडियोमा आँचल र अभिनेता विवेक कर्माचार्य अलि बढी नै रोमान्टिक देखिएका छन् । बाथटबमारोमान्टिक भएको यो जोडि गीतका कारण चर्चाको विषय बनेका हुन् । तर आँचलको कुरा सुन्ने हो भने उनी यो सीन गर्नु पर्दा आँखाबाट आँशु झारेको बताउँछिन् । गीत सार्वजनिक समारोहमा आँचलले आफूलाई सकेसम्म उक्त दृष्य गर्नु नपरे पनि हुन्थ्यो ...