‘वसन्त’ को टिकट बुकिङ खुल्यो : हलले कति दिए शो ?


काठमाडौं : चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । सिनेमाका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले यो सिनेमालाई उच्च शो दिने देखिएको छ । देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले सिनेमाको ३ दिन अगावै अग्रीम टिकट बुकिङ खुला गर्दै काठमाडौं उपत्यकामा मात्रै …
‘वसन्त’ को टिकट बुकिङ खुल्यो : हलले कति दिए शो ? Read More »
The post ‘वसन्त’ को टिकट बुकिङ खुल्यो : हलले कति दिए शो ? first appeared on Sur Cinema.