Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

एआईको प्रयोगमा बनाइयो ‘महाजात्रा’का क्यारेक्टर पोस्टर

Thulo Parda Thulo Parda March 7, 2024 10:29
एआईको प्रयोगमा बनाइयो ‘महाजात्रा’का क्यारेक्टर पोस्टर Image

काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उपयोग नेपाली चलचित्र उद्योगमा पनि देखिन थालेको छ। एआई क्यारेक्टर लुक्सको प्रयोग गरी आगामी चैत ९ गतेदेखि प्रदर्शन हुने नेपाली चलचित्र ‘महाजात्रा’मा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाकोको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।  पोस्टर सार्वजनिक गर्दै कलाकार रवीन्द्र सिंह बानियाँले फेसबुकमा लेखेका छन्, “यी भरिया हुन् कि साहु ? […]