Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

द्वन्द्वकालको प्रेमकथा झल्काउने ‘खुस्मा’

Himal Khabar Himal Khabar September 13, 2024 08:12
द्वन्द्वकालको प्रेमकथा झल्काउने ‘खुस्मा’ Image

काठमाडौँ– राजनीतिक वृत्तमा माओवादीले २०५२ देखि २०६२ सालसम्म गरेको सशस्त्र संघर्षलाई ‘हिंसा’ भन्ने या ‘जनयुद्ध’ भन्ने विषयमा बहस भइरहेको छ। संसद्मा पछिल्लो समय यही शब्दलाई लिएर सत्तारूढ कांग्रेस–एमाले र प्रतिपक्षी माओवादीका सांसदबीच भनाभनको रूप लिएको हो। जनगणतन्त्र स्थापनाको लक्ष्य लिएर माओवादीले त्यस अवधिमा गरेको संघर्षलाई कतिपयले ‘जनयुद्ध’ भन्न चाहँदैनन्। माओवादीले भने जेजति राजनीतिक उपलब्धि भएका […]

Latest Updates See All Updates