Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘वसन्त’को फस्ट लुक पोस्टर सार्वजनिक

eHimalaya Times eHimalaya Times September 6, 2024 23:05
‘वसन्त’को फस्ट लुक पोस्टर सार्वजनिक Image

काठमाडौं । चलचित्र ‘वसन्त’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । प्रकाश सपुतको निर्देशन रहने चलचित्रको फस्ट लुक पोस्टर हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पाँच कलाकारको चरित्र चित्रण छ । कलाकारलाई विद्यार्थीको पोशाकमा देखाइएको छ । पोस्टरमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम